May 20, 2017

येस्पली चुनाउ हो कि क्रिकेट पत्तै पायिअन गाठे !

येस्पली चुनाउ हो कि क्रिकेट पत्तै पायिअन गाठे ! 
यो घाम ले सेन्चुरि हान्यो रे अनि बुटो ले पछाईरहेर्को छ रे ! कैले कसले नया रेकोर्ड राख्यो रे ऊत्ता रुकुम मा घाम-बुटो पार्टी अल आयुट भयो रे ! हैन के हुन लाग्या हो नेपालाआ वर्ष भरि बुटो काट्ने भनेर सिकाउने आसि पार्टीले चुनाउमा चाई भोट हिर्काए बुतामा हाहा ! गोठको बछ्हो पनि भाग्यमानि हो गाठे खुबै ताप्यो है यो जेठ आसर को घाम ! बिचार हामी दर्सकहरुको निद्रा खराब काम बर्बाद ! यिनले येस्ता सेन्चुरि त २०६४ , २०७० मा पनि हानेकै हुन् ..येस्ता नाथे सेन्चुरिले केइ ल्छार्लन जस्तो लाग्दैन हो मलाई त अनि तपाईलाई के लाग्छ तनी ? यो के जति आयोग हो यिनका रन फटाफट गंदीय हुन्ठेयो कमसेकम हामी केजाती कर्ण जसरि घुरेर सुत्न त पाइन्थ्यो कमसेकम अर्को जात्रा सम्म !
मनपरे लायीक थोकम है के फेसबुका :D
जय गाइ - घाम जात्रा
जय बुटो जात्रा
जय नेपाल

No comments: