June 4, 2017

धन्य खम्रेड खड्क प्रसाद !

अब रास्त्रबादी हुने पालो तपाइको आयछ ! हाम्रो देसमा यो पालै पालो रास्त्रबादी हुने प्रथा कैले अन्त्य होला ! बरु सबै नेता एकै पल्ट भयिदिय हुन्थ्यो नि यो केजाती बादी कमसेकम हामीलाई यो ग्यांग परिबर्तन गर्ने सास्ती त हुने थियन, कैले को जिन्दाबाद कैले को जिन्दाबाद !  एकताका राजा पनि भय खुबै रास्त्रबादी तर यिनको रास्त्रबादी कार्यकाल धेरै टिकेन ! बनमा बस्दा प्रचण्ड र बाबुराम पनि असाध्यै रास्त्रबादी थिय नि केगर्ने  काठमाडौको चौको को आयपछी कुन्नि के भय खै यिनलाई ? २०६२ / २०६३ मा जुलुस निकाल्दा खड्क प्रसाद खम्रेड रास्त्रबादी हुने तयारी मा हुनुन्थ्यो होला रत्नपार्क तिर दर्सन गर्न पायनौ ! पछि प्रचण्ड, चित्रबहादुर , बिजुक्छे , मैनालीहरुको जम्बो टोलीको  मन्त्रि मण्डल पछि चै यिनी एक नम्बरमा परे  है ! चित्रबहादुर  र बिजुक्छे ले भारत बिरोद गर्न राम्रै सिकाय जस्तो छ यिनलाई तर आफु चै बत्तिमुनी को आधयरो जस्तै के गर्ने पत्रकार ले  यिनका कुरा छाप्दैनन !  ढाकेको बिरालो जस्तो एक दिन मायु गर्छन कि भन्ने डर छ !
आसा गरौ कमरेड खड्क प्रसाद ओली को रास्त्रबादी कार्यकाल अलि लामै होस्  सुभकामना !
कृपया दुख नमान्नु होला है येदि मानहानी भयो भने  ! मनको कुरो :)

No comments: